Mental Health Initiative Ms. Sarana Parajuli, Dr. Bishnu Joshi, and Dr. Sanjay Yadav have initiated a mental health awareness project in Bajhang. Click HereAGM 2025Sayapatri ProjectOur Goodwill Ambassador Diya Shrestha is helping a communitySupport DiyaMeet Our Goodwill AmbassadorDiya Shrestha, Miss Nepal North America, is our goodwill ambassador. Meet Diya
Previous
Next

Name Change Alert

Meet the Senate Advisors

Ammar Chhantyal
Shiva Gautam
Gopendra-Bhattarai
SAMATA SENATOR DR. BISHNU JOSHI
thakur-Gyawali
Pooja Chand - Senator

Meet the Grants Committee Chair

Prof. Dr. Gopi Upreti, Grants Committee Chair

Meet the Board of Directors

Keny Shah - BoD Member
Saru Bishwakarma - BoD Member
Rabin Sharma - Sr. VP
Kailash J. Dangi - Secretary
Kumar S. Dangi - Treasurer
Surgeon B.C. - Vice President
Sarana Shreshtha Parajuli - VP
Keshav Sharma - - BoD Member
Prabin Bhandari - - BoD Member
Uttam Gaulee - President

सिनेटर किन बन्ने?

  • स्तरिय शिक्षाको माध्यमबाट सभ्य र संस्कारयुक्त शिक्षाको जग बसाल्न
  • शिक्षाको सबलीकरण मार्फ़त बालबालिकाको भविष्य निर्माण गर्न
  • उन्नतशील भविष्यका कर्णधार तयार गर्न
  • राष्ट्रनिर्माणका हरेक पक्षमा पुरा पुरा टेवा दिन
  • शिक्षा र संस्कृतिको विकास गरि इतिहासमा नाम लेखाउन
  • मातृऋण तिर्न

सिनेटर एक उपाधि हो, जो जसले गरेको कार्यमा समभावको प्रतिबद्धता (Commitment to Equity) छ त्यो प्रमाणित भएपछि समता ग्लोबल सिनेटले उपाधी प्रदान गर्नेछ। यो सिनेटरको उपाधी प्राप्त गर्न अमेरिकी $ १,००० डलर शुल्क सहीत सिनेटको वेभसाइटमा रहेको अनलाईन निवेदन दिनुपर्नेछ।


Become a Senator Now

Vision from the Chief Advisor

सिनेटरज्युहरु प्रति सिनेटको प्रतीज्ञा

  • तपाईंले दिएको सिनेटर शुल्क (एक हजार डलर) कहिल्यै पनि मासिंदैन ।
  • तपाईं जीवन पर्यन्त सिनेटर हो – शिक्षा र समभाव प्रतिको प्रतिबद्धता प्रमाणित गरी शिक्षाको सिनेटर बन्नुभएकोमा हार्दिक बधाई छ।
  • तपाईंले सिनेटर बन्दा दिएको शुल्कबाट अक्षयकोष (Educational Endowment Global Fund) को स्थापना गरिएको छ।
  • यो अक्षयकोषलाई हरेक बर्ष बढाउंदै लाने, र यसको प्रतिफलबाट हरेक बर्ष शिक्षाको क्षेत्रमा योगदान गर्ने तपाईं हाम्रो साझा प्रतिबद्धता हो।
Video HEading

सिनेट के हो?

गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई असल नेतृत्व तयार गर्नका लागी स्थापित नाफारहीत संस्था हो। एजुकेशन ग्लोबल सिनेटरको सदस्यता शुल्कबाट एक अक्षयकोष (Endowment Fund) को स्थापना र संचालन गरिएको हुन्छ। यसबाट प्राप्त हुन आउने व्याजबाट दीगो रुपमा शैक्षिक कार्यक्रमहरु संचालन आएका छन।

सिनेटर बनेपछि के हुन्छ?

सिनेटका सार्वजनिक कार्यक्रमहरुमा सिनेटरहरुले प्राथमिकता पाउनेछन। हरेक सिनेटरले सिनेटका गतिविधिहरुको अपडेट सार्वजनिक हुनुभन्दा पहिला प्राप्त गर्नेछन। सिनेटको बिकास र उन्न्यन का लागी दिशानिर्देशमा महत्वपूर्ण सुझावहरु सिनेटर ज्यूबाट लिइनेछ। महत्वपूर्ण निर्णयहरु लिइए सिनेटको वार्षिक र विशेष साधारणसभा हरुमा सिनेटरहरुलाई भोटिङ राइट हुन्छ। हरेक तीन बर्षमा सिनेटका पदाधिकारीहरुको निर्वाचनमा सिनेटरहरुले उम्मेदवार बन्न र मतदान गर्न पाउँछन।

यो सिनेटरको उपाधी कुनैपनि व्यक्तिले प्राप्त गरेपछि जीवनपर्यन्त उहॉंको नामसंगै जोडिनेछ। जस्तैः समता सिनेटर श्वेता खरेल.


View List of All Senators

Meet Our Senators 


Anita Khadka


Lalita Gaulee


Gopendra Bhattrai


Kailas Jang Dangi


Purna Kharel


Ujjwal Khadka


View More


List of Valid Senators


Grants


Payment


Volunteers


FAQ – प्रश्न र उत्तर


Annual General Meeting


Independent Committee Report


Sayapatri Project


Financial Statements