सिनेटर किन बन्ने?

सिनेटर एक उपाधि हो, जो जसले गरेको कार्यमा समभावको प्रतिबद्धता (Commitment to Equity) छ त्यो प्रमाणित भएपछि समता ग्लोबल सिनेटले उपाधी प्रदान गर्नेछ। यो सिनेटरको उपाधी प्राप्त गर्न अमेरिकी $ १,००० डलर शुल्क सहीत सिनेटको वेभसाइटमा रहेको अनलाईन निवेदन दिनुपर्नेछ।

सिनेटरज्युहरु प्रति सिनेटको प्रतीज्ञा

Video HEading

सिनेट के हो?

गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई असल नेतृत्व तयार गर्नका लागी स्थापित नाफारहीत संस्था हो। एजुकेशन ग्लोबल सिनेटरको सदस्यता शुल्कबाट एक अक्षयकोष (Endowment Fund) को स्थापना र संचालन गरिएको हुन्छ। यसबाट प्राप्त हुन आउने व्याजबाट दीगो रुपमा शैक्षिक कार्यक्रमहरु संचालन आएका छन।

सिनेटर बनेपछि के हुन्छ?

सिनेटका सार्वजनिक कार्यक्रमहरुमा सिनेटरहरुले प्राथमिकता पाउनेछन। हरेक सिनेटरले सिनेटका गतिविधिहरुको अपडेट सार्वजनिक हुनुभन्दा पहिला प्राप्त गर्नेछन। सिनेटको बिकास र उन्न्यन का लागी दिशानिर्देशमा महत्वपूर्ण सुझावहरु सिनेटर ज्यूबाट लिइनेछ। महत्वपूर्ण निर्णयहरु लिइए सिनेटको वार्षिक र विशेष साधारणसभा हरुमा सिनेटरहरुलाई भोटिङ राइट हुन्छ। हरेक तीन बर्षमा सिनेटका पदाधिकारीहरुको निर्वाचनमा सिनेटरहरुले उम्मेदवार बन्न र मतदान गर्न पाउँछन।

यो सिनेटरको उपाधी कुनैपनि व्यक्तिले प्राप्त गरेपछि जीवनपर्यन्त उहॉंको नामसंगै जोडिनेछ। जस्तैः समता सिनेटर श्वेता खरेल.

Meet Our Senators 

Gopendra Bhattrai

Kailas Jang Dangi

Purna Kharel

Ujjwal Khadka