/*! elementor – v3.7.2 – 21-08-2022 */
.elementor-heading-title{padding:0;margin:0;line-height:1}.elementor-widget-heading .elementor-heading-title[class*=elementor-size-]>a{color:inherit;font-size:inherit;line-height:inherit}.elementor-widget-heading .elementor-heading-title.elementor-size-small{font-size:15px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-medium{font-size:19px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-large{font-size:29px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-xl{font-size:39px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-xxl{font-size:59px}
Samata Senator Thakur Gyawali
/*! elementor – v3.7.2 – 21-08-2022 */
.elementor-widget-image{text-align:center}.elementor-widget-image a{display:inline-block}.elementor-widget-image a img[src$=”.svg”]{width:48px}.elementor-widget-image img{vertical-align:middle;display:inline-block}
म आफू पेशाले इन्जिनीयर हुं र अमेरिकाको राम्रै कम्पनिमा आकर्षक जागीर गरेर सपरीवार राजीखुसी जीवन यापन गर्दैछु। म गत बर्ष नेपाल भ्रमण जाँदा समता स्कूलको अवलोकन गर्ने मौका प्राप्त भयो। धेरै समस्या र अभावका बीचमा पनि विपन्न परिवारका बालबालिकालाई शिक्षाको ज्योति प्रदान गर्ने संकल्प बाट संचालित यस्तो स्कूल देखेपछि यसमा हामी जस्ता विदेशमा रहेर पनि देशको मुहार फेरिएको देख्न चाहने मान्छेहरुले कुनै प्रकारले मदत गर्नुपर्ने हो भन्ने लाग्यो।
मित्रहरुले मलाई समता ग्लोवल सिनेटमा मनोनयन गर्नुभएको रैछ। अत्यन्तै हर्षका साथ सिनेटरको रुपमा जोडिएको छु। भोलीका दिनमा पनि निरन्तर सहयोग गर्ने इच्छा छ।
